मासुको अचार || Spicy Chicken Pickle || Fresh Chicken pickle Recipe by Chef Suni

28 Comments

Leave a Reply
  1. ब्रोइलरको अचार त मैले सुनेको पनि थिएन। भुटेको, तारेको, पोलेको, उसिनेको, पकाको मात्रै सुनेको थिएं तर आज देखें। हेर्दै स्वादिस्ट होलाजस्तो छ, बनाइ खाने इच्छा भएको अवस्था ।…

  2. हैट, मलाई चाहि मासुको अचार खानु घिन लाग्यो है सिस्टर ज्यू त्यो पनि ब्रोईलर कुखुराको मासु रहेछ। अझ काँचो मासु भएत घातक नै हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *